Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

झापामा धारिलो हतियार प्रहार गरि वृद्ध महिलाको हत्या, युवक पक्राउ

झापामा धारिलो हतियार प्रहार गरि वृद्ध महिलाको हत्या, युवक पक्राउ

इच्छाकामना न्युज

१६, आषाढ २०८१
झापामा धारिलो हतियार प्रहार गरि वृद्ध महिलाको हत्या, युवक पक्राउ
images

काठमाडौं । झापा प्रहरीले हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

images
images

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–२ डिगाँउ बस्ने अन्दाजी ३५/४० वर्षका राजेश तामाङ छन्।

तामाङले शुक्रबार दिउँसो डिगाँउ बस्ने ७० वर्षीय गौरीमाया तामाङलाई घाँटीको दाहिने भागमा धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोप छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनलाई डिगाँउ नजिक खेतबारीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो। 

images
प्रकाशित मिति :आषाढ १६, २०८१ शनिवार - ०७:५१:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology