Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मुग्लिन–नारायणगढ सडकखण्डको सोतिदोभानमा डिब्वा ट्रकले ठक्कर दिदा बस डिभाइडरमा ठोक्कियो

मुग्लिन–नारायणगढ सडकखण्डको सोतिदोभानमा डिब्वा ट्रकले ठक्कर दिदा बस डिभाइडरमा ठोक्कियो

इच्छाकामना न्युज

१७, आश्विन २०८१
मुग्लिन–नारायणगढ सडकखण्डको सोतिदोभानमा डिब्वा ट्रकले ठक्कर दिदा बस डिभाइडरमा ठोक्कियो

चितवन । भरतपुर महानगरपालिका–२९ सेतीदोभानस्थित नारायणगढ–मुग्लिन सडकमा आज बिहान डिब्बा ट्रकले बसलाई ठक्कर दिएको छ ।

images

ना ६ ख ४८८७ नम्बरको डिब्बा ट्रकले पछाडिबाट ठक्कर दिँदा नारायणगढबाट मुग्लिनतर्फ जादै गरेको प्र१–०२–००१ ख ९९८९ नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउको डिभाईडरमा ठोक्किएको हो । डिभाइडरका कारण ठूलो क्षति हुनबाट जोगिएको छ ।

बसमा सवार भक्तपुर नगरपालिका९ बस्ने वर्ष १९ कि अपिया सुहालको नाकमा चोट लागि सामान्य घाइते भएको प्रहरीले बताएको छ । उनलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।

images
प्रकाशित मिति :आश्विन १७, २०८१ बिहिवार - ०९:२९:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology