Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रवि लामिछानेलाई आज पोखरा लगिँदै

रवि लामिछानेलाई आज पोखरा लगिँदै

images

इच्छाकामना न्युज

३०, कार्तिक २०८१
रवि लामिछानेलाई आज पोखरा लगिँदै
images

काठमाडौँ । पूर्वगृहमन्त्री रवि लामिछालेनलाई आज रूपन्देहीबाट कास्कीको पोखरा लगिँदै छ । जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा लामिछानेको लिखित बयान सकिएपछि पुनः कास्की लैजान लागिएको हो ।

रूपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जीतसिंह राठौरका अनुसार लामिछानेलाई कडा सुरक्षा घेरामा जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ ।

बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछालेनमाथि अनुसन्धान जारी छ ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०८१ शुक्रवार - ०९:१७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology