Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका युवकको शव फेला

साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका युवकको शव फेला

images

इच्छाकामना न्युज

१७, श्रावण २०८२
साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका युवकको शव फेला
images

गैंडाकोट । नवलपुरको गैंडाकोट नगरपालिका २ स्थित नारायणी पुलबाट नारायणी नदीमा हामफालेका युवकको शव फेला परेको छ।

मंगलबार बिहान करिब ६:२० बजेको समयमा साईकल र चप्पल पुलमै छोडेर नारायणी नदीमा हाम फालेका गैंडाकोट ५ का बर्ष १५ का दिवेश श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ।

गैंडाकोट ७ गैरी स्थित नारायणी नदीमा बिहान करिब ७ बजेतिर माछा मार्ने व्यक्तिले श्रेष्ठलाई देखेर प्रहरीलाई खबर गरेका थिए।

श्रेष्ठको शव पोष्टमार्टम गरि परिवारले बुझेको प्रहरीले जानकारी दिएको छ।

 

images
प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - १७:१६:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology