Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कावासोतीमा बस दुर्घटना, १३ जना घाइते

कावासोतीमा बस दुर्घटना, १३ जना घाइते

images

इच्छाकामना न्युज

१८, श्रावण २०८२
कावासोतीमा बस दुर्घटना, १३ जना घाइते
images

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा यात्रुबहाक बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छ्न् ।

आइतबार साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका-८ मा डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको बस सडक छेउमा धसिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालका अनुसार घाइतेमध्ये ८ जनाको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा र ५ जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भैरहेको छ ।

दुर्घटनाबारे अनुसन्धान भैरहेको छ ।

images
प्रकाशित मिति :श्रावण १८, २०८२ आइतवार - २२:५४:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology