Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँकाे छिर्कनेमा ईभि माइक्रो दुर्घटना , १० जना घाइते

तनहुँकाे छिर्कनेमा ईभि माइक्रो दुर्घटना , १० जना घाइते

images

इच्छाकामना न्युज

१८, श्रावण २०८२
तनहुँकाे छिर्कनेमा ईभि माइक्रो दुर्घटना , १० जना घाइते
images

तनहुँ । तनहुँकाे छिर्कनेमा ईभि माइक्रोबस दुर्घटना भएको छ । डिभाइडरमा ठक्कर खाएर ईभि गाडी दुर्घटनामा परेको हाे । दुर्घटनामा १० जना यात्रुहरू घाइते भएका छन् । जसमा ७ जना सामान्य र ३ जना मध्यम घाइते भएको जनाइएको छ ।

घाइते यात्रुको दमाैली अस्पतालमा उपचार भइरहेको र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । माइक्रो पाेखराबाट नारायणगढ तर्फ जाँदै थियो ।

images
प्रकाशित मिति :श्रावण १८, २०८२ आइतवार - २३:०७:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology