Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मर्स्याङ्दी नदी किनारमा एक पुरुषको शव फेला

मर्स्याङ्दी नदी किनारमा एक पुरुषको शव फेला

images

इच्छाकामना न्युज

७, भाद्र २०८२
मर्स्याङ्दी नदी किनारमा एक पुरुषको शव फेला
images

आँबुखैरेनी, भदौ ७ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ढापटारस्थित मर्स्याङ्दी नदीको किनारमा आज बिहान अन्दाजी ३०/३५ वर्ष उमेरका अज्ञात पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शव बेवारिसे अवस्थामा भेटिएको हो। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी निरीक्षक आशिष विश्वकर्माले घटनाको अनुसन्धान भइरहेको र मृतकको पहिचान खुलाउने प्रयास जारी रहेको जानकारी दिएका छन्।

images
प्रकाशित मिति :भाद्र ७, २०८२ शनिवार - १०:४०:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology