Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

किरण होमियो फार्मेसी पोखराद्वारा सञ्चारकर्मी मानु कोन्मे गुरुङलाई सम्मान 

किरण होमियो फार्मेसी पोखराद्वारा सञ्चारकर्मी मानु कोन्मे गुरुङलाई सम्मान 

इच्छाकामना न्युज

२४, फाल्गुण २०७७
किरण होमियो फार्मेसी पोखराद्वारा सञ्चारकर्मी मानु कोन्मे गुरुङलाई सम्मान 
images

पोखरा, २४ फागुन । किरण होमियो फार्मेसी पोखराको १६ औं स्थापना दिवस तथा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सञ्चारकर्मी मानु कोन्मे गुरुङलाई सम्मान गरेको छ। फार्मेसीद्वारा समाजमा हिँसा, पीडामा र अन्यायमा परेका महिला बालबालिका तथा पिछडिएका वर्गको न्यायको लागी आवाज उठाउदै आएको भन्दै स्याङ्जा अर्जुनचौपारी ३ निवासी सञ्चारकर्मी एवं समाजसेवी मानु कोन्मे गुरुङलाई नगद ८,५६१ सहित सम्मान गरेको हो।

images
images

सम्मान कार्यक्रममा व्यवसायी एवं समाजसेवी किरण गुरुङ र आमा दिल माया गुरुङले सम्मान गरेका थिए। किरण होमियो फार्मेसी २०६१ सालमा पोखरामा स्थापना भएको हो। फार्मेसीले स्थापनाकाल देखि नै आफ्नो सेवा लाई निरन्तर रुपमा प्रदान आइरहेको छ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - २२:४२:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology