Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज पनि इच्छाकामना गाउँपालिकामा २ जना संक्रमित थपिए

आज पनि इच्छाकामना गाउँपालिकामा २ जना संक्रमित थपिए

इच्छाकामना न्युज

२९, आश्विन २०७७
आज पनि इच्छाकामना गाउँपालिकामा २ जना संक्रमित थपिए

कुरिनटार, २९ असोज । चितवनको इच्छाकामना गाउँपालिकामा आज पनि २ जना कोरोना संक्रमित थपिएका छन्। कोभिड १९ प्रयोगशाला भरतपुरमा गरिएको परिक्षणमा इच्छाकामना ४ का ३९ वर्षका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। 
सो कुराको जानकारी प्रयोगशालाले नियमित विज्ञप्ति मार्फत दिएको छ। प्रयोगशालाले आज मात्रै इच्छाकामना गाउँपालिकाका २ जना पुरुष सहित ५९ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ।

images

images
प्रकाशित मिति :आश्विन २९, २०७७ बिहिवार - ०८:३८:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology