Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखनमा पहिलो पटक जनप्रतिनिधीमा कोरोना पोजेटिभ देखियो

शहिद लखनमा पहिलो पटक जनप्रतिनिधीमा कोरोना पोजेटिभ देखियो

इच्छाकामना न्युज

३०, आश्विन २०७७
शहिद लखनमा पहिलो पटक जनप्रतिनिधीमा कोरोना पोजेटिभ देखियो

घैरुङ, ३० असोज । गोरखाको शहिद लखन गाउँपालिकामा पहिलो पटक जनप्रतिनिधीमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ। गाउँपालिकाको वडा नं. २ का सदस्य एवं कार्यपालिका सदस्य समेत रहेको एक जना महिला जनप्रतिनिधीमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

images

यो सँगै गाउँपालिकामा अहिलेसम्म २३ जनामा कोरोना संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताउनुभयो। संक्रमित मध्य १८ जना निको भएको र बाँकि ५ जना आईसोलेसनमा रहेको पनि उहाँले बताउनुभयो। 

images
प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - १८:२१:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology