Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

शहिद लखन गाउँपालिका बुंकोटका ९२ वर्षिय वृद्वले गरे झुण्डिएर आत्महत्या

शहिद लखन गाउँपालिका बुंकोटका ९२ वर्षिय वृद्वले गरे झुण्डिएर आत्महत्या

इच्छाकामना न्युज

१५, बैशाख २०७८
शहिद लखन गाउँपालिका बुंकोटका ९२ वर्षिय वृद्वले गरे झुण्डिएर आत्महत्या
images

गोरखा १५, बैशाख । गोरखा आज बिहान एक बृद्धले झुण्डिएर आत्माहत्या गरेका छन् । जिल्लाको सहिद लखन ७ बुङकोट डाँडागाउँका अन्दाजी ९२ बर्षका  क्षेत्रनारायण श्रेष्ठले झुण्डिएर आत्माहत्या गरेको प्रहरीले जनाएको छ ।

images
images

श्रेष्ठले घर नजिकै धन्सारमा झुण्डिएको अबस्थामा बिहान फेला परेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको छ । प्रहरीले घटनास्थल पुगेर मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी गरिहेको जनाइएको छ ।

images
प्रकाशित मिति :बैशाख १५, २०७८ बुधवार - १०:०३:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology