Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट देवघाटमा २६ योजना सम्पन्न

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट देवघाटमा २६ योजना सम्पन्न

images

इच्छाकामना न्युज

१२, आषाढ २०७८
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट देवघाटमा २६ योजना सम्पन्न
images

देवघाट, १२ असार  
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तनहुँको देवघाट गाउँपालिकाले चालु आर्थिक बर्षमा २६ योजनाको काम गरेको जनाएको छ । गत बुधबार आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले कृषि, सिंचाई, वन तथा जलाधार, पर्यटन प्रबद्र्धन तथा श्रममूलक सामुदायिक आयोजनाको काम सकिएको र भुक्तानीको प्रकृयामा रहेको जनाए ।
चालु आर्थिक बर्षमा देवघाटलाई संघिय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गाउँपालिकाको लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्न ९४ लाख ६० हजार रुपैयाँ विनियोजन भएको थियो ।
‘ईएमआईएसमा सूचीकृत २८३ जना मध्येवाट प्रथमिकताका आधारमा १ सय २४ बेरोजगार व्यक्तिहरुले विभिन्न सामुदायिक आयोजनामा औषतमा १ सय दिनको रोजगारी प्राप्त गरेका छन्’, अध्यक्ष थापाले भने ।

images
प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - १३:५८:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology