Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रदेश सांसद घनश्याम दाहालद्वारा त्रिवेणी बराह मावि मुग्लिनलाई थर्मलन गन प्रदान

प्रदेश सांसद घनश्याम दाहालद्वारा त्रिवेणी बराह मावि मुग्लिनलाई थर्मलन गन प्रदान

इच्छाकामना न्युज

२३, कार्तिक २०७७
प्रदेश सांसद घनश्याम दाहालद्वारा त्रिवेणी बराह मावि मुग्लिनलाई थर्मलन गन प्रदान

मुग्लिन, २३ कात्तिक । वागमती प्रदेश सांसद घनश्याम दाहालले त्रिवेणी वराह माध्यमिक विद्यालय मुग्लिनलाई दुई थान थर्मल गन सहयोग गरेका छन् । आइतबार विद्यालयमा पुगि सांसद दाहाल र कानुन न्याय तथा मानवअधिकार समितिका सभापति समेत रहेका कृष्णभक्त पोखरेलले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक यूवराज लामालाई थर्मल गन हस्तान्तरण गरेका हुन् ।
प्रधानाध्यापक यूवराज लामाले सांसद दाहाललाई थर्मल गन प्रदान गरेकोमा धन्यावाद व्यक्त गर्नुभयो साथै आगामी दिनहरुमा निरन्तर सहयोगको अपेक्षा गर्दै विद्यालयको शैक्षिक गुणस्तरमा अझै प्रगती गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
सांसद दाहालले व्यक्तिगत तर्फबाट विद्यालयलाई थर्मल गन सहयोग गरेका हुन्।

images

images
प्रकाशित मिति :कार्तिक २३, २०७७ आइतवार - २१:५०:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology