Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बन्दिपुरमा ९ सहित तनहुँमा आज ११ जना संक्रमित थपिए

बन्दिपुरमा ९ सहित तनहुँमा आज ११ जना संक्रमित थपिए

इच्छाकामना न्युज

२९, कार्तिक २०७७
बन्दिपुरमा ९ सहित तनहुँमा आज ११ जना संक्रमित थपिए

 तनहुँ, २९ कार्तिक । तनहुँको बन्दीपुर गाउँपालिकामा नौ जनामा कोरोना संक्रमण भेटिएको छ । गणडकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बन्दीपुरमा छ पुरुष र तीन महिलामा संक्रमण भेटिएको हो ।

images
यसैगरी घिरिङका दुई पुरुषमा पनि संक्रमण भेटिएको छ। शुक्रबार संक्रमित काम भेटिए पनि शनिबार भने विहान देखि नै नतिजा आउन थालेको छ ।

images
प्रकाशित मिति :कार्तिक २९, २०७७ शनिवार - ११:३५:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology