Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

होटलमा आगो लगाएको आराेपमा दुई जना पक्राउ

होटलमा आगो लगाएको आराेपमा दुई जना पक्राउ

इच्छाकामना न्युज

२३, पौष २०७८
होटलमा आगो लगाएको आराेपमा दुई जना पक्राउ
images

कैलाली, २३ पुस । हाेटेलमा आगाे लगाएकाे आराेपमा दुई जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका-११  मा धनगढीमाई नगरपालिका-१० का ३० वर्षीय गुंजेश्वर साहले सञ्चालन गरेको खुश्वु होटल एण्ड लजमा  पेट्रोल  छर्केर आगो लगाएको आराेपमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

images
images

पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका-१२ का २० वर्षीया लक्ष्मी बराल र बिष्णुपुर गाउँपालिका-२ बस्ने १९ वर्षीय धिरज कुमार यादव छन् । 

लेनदेनको विषयलाई लिएर उनीहरूले उक्त होटलमा आगो लगाएका हुन् । आगलागीबाट होटलको सामानहरू जलेर करिब  एक लाखभन्दा बढीकाे नाेक्सान भएकाे छ ।

images
प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - २१:०८:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology