Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मुग्लिनको त्रिवेणी बराह माविमा अभिभावक भेला माग गर्दै ज्ञापन पत्र बुझाईयो, ३ दिन भित्र भेला नबोलाए विद्यालयमा तालावन्दी गर्ने चेतावनी

मुग्लिनको त्रिवेणी बराह माविमा अभिभावक भेला माग गर्दै ज्ञापन पत्र बुझाईयो, ३ दिन भित्र भेला नबोलाए विद्यालयमा तालावन्दी गर्ने चेतावनी

images

इच्छाकामना न्युज

२४, पौष २०७८
मुग्लिनको त्रिवेणी बराह माविमा अभिभावक भेला माग गर्दै ज्ञापन पत्र बुझाईयो, ३ दिन भित्र भेला नबोलाए विद्यालयमा तालावन्दी गर्ने चेतावनी
images

मुग्लिन, २४ पुस । चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिनमा रहेको त्रिवेणी बराह माध्यामिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने सम्बन्धमा विवाद बढ्दै गएको छ । विव्यस गठन सम्बन्धमा उक्त विद्यालयमा लामो समयदेखि विवाद भैरहेकोमा शुक्रबार एउटा पक्षले अभिभावक भेला माग गर्दै ज्ञापन पत्र बुझाएको छ । 

271646210_4850957308281515_264792737123062096_n.jpg

ज्ञावन पत्रमा उल्लेख गरिए अनुसार ३ दिन भित्र विद्यालय पक्षले अभिभावक भेला नबोलाएमा विद्यालयको प्रशासन शाखामा तालावन्दी गर्ने चेतावनी दिएको छ । उनीहरुका अनुसार विद्यालय प्रशासनले सरोकारवालाहरुसँग छलफल नै नगरी एकपक्षीय ढंगबाट गैरकानुनी रुपमा विव्यस गठन गरेको, विद्यालयमा विभिन्न किसिमका गैरकानुनी कामहरु भैरहेको, विद्यालयले गाउँपालिकाको शिक्षा शाखाले दिएको निर्देशनहरुको पालना नगरेको जस्ता आरोपहरु लगाइएको छ । 

हेर्नुस् ज्ञापनपत्र

271600071_4850955871614992_1386201601761209107_n.jpg

images
प्रकाशित मिति :पौष २४, २०७८ शनिवार - ११:०१:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology