Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

सर्लाहीमा चाेरीकाे माेटरसाइकलसहित तीन जना पक्राउ

सर्लाहीमा चाेरीकाे माेटरसाइकलसहित तीन जना पक्राउ

न्युज कारखाना

१८, माघ २०७८
सर्लाहीमा चाेरीकाे माेटरसाइकलसहित तीन जना पक्राउ
images

एसवी थापा, सर्लाही,१८ माघ । सर्लाहीकाे लालबन्दीबाट प्रहरीले चाेरीका  माेटरसाइकलसहित तीन जनालाई पक्राउ गरेकाे छ ।

images
images

लालबन्दी नगरपालिका-५, का सूर्यदीप चाैधरी, रूपेश माझी मुसहर र लालबन्दी नगरपालिका-१५ का साेमबहादुर रेग्मीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथाेकीले जानकारी दिए ।

७ माघमा लालबन्दी नगरपालिका-५, का ज्ञानबहादुर क्षेत्रीकाे माेटरसाइकल घरकाे बरन्डाबाट चाेरी भएकाे थियाे । प्रदेश २-०३-००१ प १०१९ नम्बरकाे माेटरसाइकलसहित तीन जना पक्राउ परेका हुन् । 

 

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - ०९:५०:२७ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology