Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

ट्याक्टर दुर्घटना परी एक जनाको मृत्यु

ट्याक्टर दुर्घटना परी एक जनाको मृत्यु

इच्छाकामना न्युज

१९, माघ २०७८
ट्याक्टर दुर्घटना परी एक जनाको मृत्यु
images

काठमाडौं, १९ माघ । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुधबार बिहान रावाबेशी गाउँपालिका-५ भदौरेस्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।

images
images

ढुंगा बोक्न जाँदै गरेको प्रदेश २-०३-००१ त ३२९४ नम्बरको ट्याक्टर दुर्घटनामा पर्दा रावाबेशी-५ का रोशन बिकको मृत्यु भएको हो । ट्याक्टरबाट लडेर चक्काले किची उनको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्याक्टर र चालक रावाबेशी-३ का रोशन भुजेललाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

images
प्रकाशित मिति :माघ १९, २०७८ बुधवार - २१:००:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology