Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी स्थित ३३ के.भि. प्रशारण लाईनबाट प्रशारण हुने गोरखाका विभिन्न क्षेत्रमा भोली शनिबार विद्युत् आपुर्ती बन्द हुने

आँबुखैरेनी स्थित ३३ के.भि. प्रशारण लाईनबाट प्रशारण हुने गोरखाका विभिन्न क्षेत्रमा भोली शनिबार विद्युत् आपुर्ती बन्द हुने

जिल्लाको गोरखा, भिमसेन, सिरानचोक, शहिदलखन, पालुङटार लगायतका स्थानीय तहमा १० देखि ५ बजेसम्म विद्युत् आपुर्ती नहुने  

इच्छाकामना न्युज

१६, आश्विन २०७७
आँबुखैरेनी स्थित ३३ के.भि. प्रशारण लाईनबाट प्रशारण हुने गोरखाका विभिन्न क्षेत्रमा भोली शनिबार विद्युत् आपुर्ती बन्द हुने

गोरखा, १६ असोज
गोरखामा भोली शनिबार दिनभर बिद्युत आपूर्ती बन्द हुने भएको छ । तनहुँ आँवुखैरेनी स्थित ३३ के.भि. सव स्टेशन देखि गोरखा स्थित ३३ के.भि. सव स्टेशनसम्म प्रसारण गरिएको ३३ के.भि. लाईन मुनि तथा राईट अफ वे मा परेका रुखका हाँगाबिँगा काट्नु पर्ने भएकाले बिद्युत आपूर्ती बन्द गर्न लागिएको प्राधिरकण गोरखा बितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिए ।
उनका अनुुसार शनिबार विहान १० वजेदेखि वेलुकी ५ वजेसम्म गोरखा नगरपालिका, भिमसेन गाउँपालिका, सिरानचोक गाउँपालिका, शहिदलखन गाउँपालिका, पालुङटार नगरपालिका लगाएतका स्थानहरुमा विद्युत आपूर्ति बन्द हुनेछ । निर्धारित समय भन्दा अगाबै काम सम्पन्न भएमा अगाडी नै विद्युत सप्लाई सूचारु गरिने प्राधिकरणले जनाएको छ ।

images

images
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - १९:०५:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology