झापा । ६० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक ६४ वर्षे पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका-९ बाईस बिगेका ६४ वर्षीय शेरबहादुर नाल्बो छन्। उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
शेरबहादुरले ती महिलालाई बलात्कार गरेको उजुरीका आधारमा इलाका प्रहरी, झिलझिलेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार -
०८:३४:१७ बजे
इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।