Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मानवधिकार तथा शान्ति समाज चितवनको सभापतिमा शम्भु राउत चयन

मानवधिकार तथा शान्ति समाज चितवनको सभापतिमा शम्भु राउत चयन

इच्छाकामना न्युज

१७, माघ २०७७
मानवधिकार तथा शान्ति समाज चितवनको सभापतिमा शम्भु राउत चयन

चितवन, १७ माघ । मानवधिकार तथा शान्ति समाज चितवनको सभापतिमा शम्भु राउत चयन भएका छन्। आज शनिबार चितवनमा सम्पन्न समाजको २३ औं जिल्ला परिषद् भेला तथा १२ औं अधिवेशनबाट चितवनको सभापतिमा राउत चयन भएका हुन्।

images

144643185_426281502129139_2703944010308281693_o.jpg
अधिवेशनले राउतको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समाजको नव कार्यसमितिको अन्य पदाधिकारीहरुमा विन्दु खनाल उपाध्यक्षमा, दयानिधि अर्याल सचिवमा, राजन रेग्मी सह–सचिवमा, भवानी अधिकारी कोषाध्यक्षमा लगायतलाई चयन गरेका छन्।

images
प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - १९:४४:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology