Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

चितवनको सिमरी टाउनमा लागूऔषधसहित एक युवती पक्राउ

चितवनको सिमरी टाउनमा लागूऔषधसहित एक युवती पक्राउ

चितवनको सिमरी टाउनमा लागूऔषधसहित एक युवती पक्राउ
images

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२६, सिमरी टाउनमा बुधबार बिहान ४ः०० बजे इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ ।

images
images

प्रहरीले भरतपुर महानगरपालिका वडा नं–२६ स्थित २८ वर्षीया मुना लामाको घरमा खानतलासी गर्दा एक ग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषध, नगद ६७ हजार ६७० रुपैयाँ नेपाली नोट, १५० रुपैयाँ भारतीय नोट, विभिन्न कम्पनीका छ थान मोबाइल र गरिमा बैंकको चेक बरामद गरिएको जनाएको छ ।

निज लामालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष ५, २०८० बिहिवार - २१:४१:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology