Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बन्दीपुर भ्रमण वर्ष–२०२५ का अवसरमा सार्वजनिक बिदा

बन्दीपुर भ्रमण वर्ष–२०२५ का अवसरमा सार्वजनिक बिदा

इच्छाकामना न्युज

१७, पौष २०८१
बन्दीपुर भ्रमण वर्ष–२०२५ का अवसरमा सार्वजनिक बिदा
images

तनहुँ (बन्दीपुर)। तनहुँको बन्दीपुर गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । बन्दीपुर भ्रमण वर्ष–२०२५  शुभारम्भको अवसरमा सार्वजनिक बिदा दिएको हो  । पुस १७ गते पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सुुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भ्रमण वर्ष शुभारम्भ गर्ने अध्यक्ष थापाले बताउनुभयो । 

images
images

पहाडकी रानी उपनामले चिनिएको बन्दीपुर बजारमा मात्रै पर्यटक केन्द्रित भएकाले त्यसको लाभ गाउँसम्म पु¥याउने प्रमुख उद्देश्यले अङ्ग्रेजी वर्ष २०२५ लाई बन्दीपुर भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेको अध्यक्ष थापाले बताउनुभयो ।   

images
प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - ०९:५७:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology