Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बझाङमा १४ वर्षीया बालीकालाई जबरजस्ती करणी गर्न खोज्ने शिक्षक प्रकाउ 

बझाङमा १४ वर्षीया बालीकालाई जबरजस्ती करणी गर्न खोज्ने शिक्षक प्रकाउ 

सिआईएन

१६, चैत्र २०७७
बझाङमा १४ वर्षीया बालीकालाई जबरजस्ती करणी गर्न खोज्ने शिक्षक प्रकाउ 
images

तरुणा जोशी, बझाङ, १६ चैत । जयपृथ्वि नगरपालीका वडानम्बर ६ नौराकी १४ वर्षीया बालीकालाई जबरजस्ती करणी गर्न खोज्ने शिक्षक प्रकाउ परेका छन् ।

images
images

नौराकै भबानी माबिमा अध्यनरत बालीकालाई बिद्यालयकै शिक्षक ३१ वर्षका जगतसिंह जोगीले जबरजस्ती करणी गर्न खोजेको पीडित बालीकाका आफन्तले बताएका छन् । चैत १४  गते ग्वानी भन्ने ठाउँमा बालिकालाई जबरजस्ती करणी गर्न खोजेको  पीडित बालीकाको भनाइ छ ।

पीडीत पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको हो । शिक्षकलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :चैत्र १६, २०७७ सोमवार - ०९:०४:५७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology