Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

एकल महिलालाई जबरजस्ती करणी प्रयास गरेको अभियोगमा गोरखा अजिरकोटका गोविन्द गुरुङ पक्राउ

एकल महिलालाई जबरजस्ती करणी प्रयास गरेको अभियोगमा गोरखा अजिरकोटका गोविन्द गुरुङ पक्राउ

इच्छाकामना न्युज

३०, चैत्र २०७७
एकल महिलालाई जबरजस्ती करणी प्रयास गरेको अभियोगमा गोरखा अजिरकोटका गोविन्द गुरुङ पक्राउ
images

गोरखा, ३० चैत ।  जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखाको अजिरकोट वडा नम्बर ५ बस्ने बर्ष २१ का गोबिन्द गुरुङलाई एकल महिलालाई करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

images
images

पक्राउ परेका गुरुङले ५३ की एकल महिलालाई जबरजस्ती प्रयास गरेको भन्दै पिडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । पक्राउ परेका अभियुक्तलाई आज जबरजस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।

उनले यहीँ चैत २७ गते बेलुकी करिब साढे ८ बजेको समयमा ति महिलालाई करणीको प्रयास गरेको प्रहरीको भनाई छ ।

images
प्रकाशित मिति :चैत्र ३०, २०७७ सोमवार - १९:५३:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology