Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तीन वर्षिया छोरी र श्रीमती छोडी अर्कै युवती लिएर सम्पर्कविहिन बने तनहुँका विक

तीन वर्षिया छोरी र श्रीमती छोडी अर्कै युवती लिएर सम्पर्कविहिन बने तनहुँका विक

इच्छाकामना न्युज

१९, श्रावण २०७८
तीन वर्षिया छोरी र श्रीमती छोडी अर्कै युवती लिएर सम्पर्कविहिन बने तनहुँका विक
images

विकास खनाल, दमौली, १९ साउन । व्यास १२ खुर्लुङका २५ वर्षिय कृष्णबहादुर विक १७ दिनदेखि सम्पर्कविहिन भएका छन् । तनहुँ घर भएर कामको शिलशिलामा काभ्रे गएका विकले काभ्रे ४ कि १५ वर्षिय राधा (प्रितिका )रोका लाई भगाएर सम्पर्क बिहिन भएका हुन् ।

images
images

घरमा श्रीमती, ३ र ६ वर्षिय २ नाबालक छोरी हुँदाहुँदै विकले अर्को युवती लिएर भागेको राधा रोकाको बुवा लोकबहादुर रोकाले बताए ।

छोरी लिएर कृष्ण विक भागेपछि खोज्नको लागि तनहुँ आएको भन्दै उनले कतै केही खबर नपाउँदा चिन्ता लागेको बताए । कहाँ लग्यो के गर्याे भनेर निकै पिर मानेकी आमा मंगलीले यतिका दिन बित्दा पनि केही खबर नपाउँदा निराश मानेको बताइन् ।

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - २१:३४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology