Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तनहुँ बन्दिपुरमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

तनहुँ बन्दिपुरमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

इच्छाकामना न्युज

३१, आश्विन २०७८
तनहुँ बन्दिपुरमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ
images

बन्दिपुर, ३१ असोज । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँको बन्दिपुरबाट एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बन्दिपुर गाउँपालिका(२ पौवा बस्ने १७ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

images
images

सोही ठाउँ बस्ने ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरी टोलीले ती किशोरलाई शनिबार साँझ पक्राउ गरेको हो । घटनासम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ३१, २०७८ आइतवार - १९:३४:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology