Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तनहुँको बन्दिपुर स्थित हटियामा बोलेरो जीप दुर्घटना, हताहतीको आशंका, उद्वार कार्य जारी

तनहुँको बन्दिपुर स्थित हटियामा बोलेरो जीप दुर्घटना, हताहतीको आशंका, उद्वार कार्य जारी

इच्छाकामना न्युज

३०, पौष २०७८
तनहुँको बन्दिपुर स्थित हटियामा बोलेरो जीप दुर्घटना, हताहतीको आशंका, उद्वार कार्य जारी
images

तनहुँ, ३० पुस । तनहुँको बन्दीपुर गाउँपालिका ६ हटियामा शुक्रबार साँझ जीप दुर्घटना भएको छ । बोलेरो जीप दुर्घटनामा केही हताहती भएको अनुमान गरिएको छ ।

images
images

दुर्घटनामा घाइते भएकाको उद्धार कार्य जारी रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । अनकन्टार ठाउँ भएकाले उद्धार कार्यमा कठिनाई भएको उनले बताए ।

प्रहरी नायब उपरिक्षक युवराज खड्काले घटनास्थलमा प्रहरी टोली पुगिसकेको बताउँदै विस्तृत जानकारी आइनसकेको जानकारी दिए ।

images
प्रकाशित मिति :पौष ३०, २०७८ शुक्रवार - २१:२९:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology