Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गायक प्रदीप ढकालको भनन मलाई.....’ सार्वजनिक

गायक प्रदीप ढकालको भनन मलाई.....’ सार्वजनिक

इच्छाकामना न्युज

१०, आश्विन २०७९
गायक प्रदीप ढकालको भनन मलाई.....’ सार्वजनिक
images

भरतपुर । विगत एक दशकदेखि साङ्गीतिक क्षेत्रमा लागेर सुपरहिट गीत दिँदै आएका गायक प्रदीप ढकालको आफ्नै शब्द, संगीत र स्वर रहेको गीत भनन मलाई सार्वजनिक भएको छ ।

images
images

सामान्यभन्दा फरक रिगी र स्पेनिसको फ्युजन रहेको सो गीतमा डान्सिङ स्टारको दमदार डान्सर उदयमान मोडल काजल र गायक स्वयंको अभिनय रहेको छ ।

छमक छमक तेरी पाउजु, यो कुरा गोप्य, मङ्गली, नौ टङ्की मायाजस्ता सुपरहिट गीतमा काम गरेका अहिलेका चर्चित डाइरेक्टर तथा कोरियोग्राफर राजीव शमरले निर्देशन गरेका हुन् ।

भिडियोलाई चर्चित क्यामेरामेन बुद्ध थापाले खिचेका हुन् । प्रोडक्सन मनोज जोशीले गरेको उक्त भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

images
प्रकाशित मिति :आश्विन १०, २०७९ सोमवार - ०८:२०:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology