Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखा बजारको एक होटलबाट जुवा खेल्दै गरेका ५ जना पक्राउ

गोरखा बजारको एक होटलबाट जुवा खेल्दै गरेका ५ जना पक्राउ

इच्छाकामना न्युज

४, कार्तिक २०७९
गोरखा बजारको एक होटलबाट जुवा खेल्दै गरेका ५ जना पक्राउ
images

गोरखा । गोरखा सदरमुकामको एक होटलबाट जुवा खेल्दै गरेका पाँच जना पक्राउ परेका छन् ।

images
images

बिसौनीमोड स्थित लापु होटलबाट तास खेल्दै गरेका पाँच जनालाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

जुवाडेहरुबाट ५२ हजार नौ सय रुपैयाँ नगद बरामद गरिएको छ । उनीहरुलाई जुवातास खेल्न नहुने कसुर मुद्धामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान भईरहेको डिएसपी लामिछानेले बताए ।

तिहार लागेसँगै गोरखामा पछिल्लो समय प्रशासनको आँखा छलेर जुवातास खेल्ने क्रम बढ्न थालेको छ ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७९ शुक्रवार - १९:५९:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology