Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गोरखा विशेष

गोरखा नगरपालिका ५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन

गोरखा नगरपालिका ५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन

इच्छाकामना न्युज

१०, कार्तिक २०७९
गोरखा नगरपालिका ५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन
images

गोरखा । गोरखा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । आज भाइटिकाको दिन बेलुका करिब साढे ७ बजे उनको निधन भएको परिवार स्रोतले जनाएको छ ।

images
images

घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेका उनि बेहोस भएपछि गोरखा अस्पताल पु¥याइएको थियो । गोरखा अस्प्ताल स्रोतका अनुसार अस्पताल ल्याइपु¥याउदा उनको निधन भइसकेको थियो ।

उनको निधन के कारण भएको हो भन्ने खुलिनसकेको अस्पतालले जनाएको छ ।

युवा संघ नेपालका केन्द्रिय पदाधिकारी समेत रहेका उनि नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

images
प्रकाशित मिति :कार्तिक १०, २०७९ बिहिवार - २१:३८:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology