Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

नुवाकोटमा आमाछोरीको खुकुरीले घाँटी रेटि विभत्स हत्या

नुवाकोटमा आमाछोरीको खुकुरीले घाँटी रेटि विभत्स हत्या

इच्छाकामना न्युज

२९, कार्तिक २०७९
नुवाकोटमा आमाछोरीको खुकुरीले घाँटी रेटि विभत्स हत्या
images

नुवाकोट । नुवाकोटको दुप्चेश्वरमा सोमबार आमाछोरीको विभत्स हत्या भएको छ ।  दुप्चेश्वर–५ स्थित बालकुमारी भगेरीमा २१ वर्षीया सम्झना खतिवडा र उनकी ४ वर्षीया छोरी कृष्टिनाको हत्या भएको हो । 

images
images

दुवै जनाको खुकुरीले घाँटी रेटि हत्या भएको गाउँपालिका अध्यक्ष शङ्कर थापाले जानकारी दिए । आक्रमणकारीको पहिचान खुलिनसकेको र घटनास्थलमा टोली पुगेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

images
प्रकाशित मिति :कार्तिक २९, २०७९ मंगलवार - ०८:२६:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology