Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शान्ति समाज चितवनले मनायो अन्तर्राष्ट्रिय स्वंयमसेवक दिवस

शान्ति समाज चितवनले मनायो अन्तर्राष्ट्रिय स्वंयमसेवक दिवस

इच्छाकामना न्युज

१९, मंसिर २०७९
शान्ति समाज चितवनले मनायो अन्तर्राष्ट्रिय स्वंयमसेवक दिवस

भरतपुर । शान्ति समाज चितवनले सोमबार अन्तर्राष्ट्रिय स्वंयमसेवक दिवस मनाएको छ । समाजको चितवन शाखाले विभिन्न स्थानमा पुगेर कार्यक्रम गरिएको सभापति शम्भु राउतले जानकारी दिए । 

images

318024426_1109951153037315_573597262983770410_n.jpg

श्री माध्यमिक विद्यालय इन्द्रपुरी, कैलाशनगर मावि, कालिका संस्कार कुलम माध्यमिक विद्यालय, खैरहनी माध्यमिक विद्यालय र पोलार स्टार बोर्डिङमा विभिन्न खालका कार्यक्रम गरेर दिवस मनाइएको कार्यक्रम संयोजक पूर्णचन्द्र चापागाईँले जानकारी दिए ।

317920565_690797035777476_6249912468007183994_n.jpg

समाजले मंसिर २४ गते (डिसेम्बर १०) देशभर ‘महिला अधिकार, मानव अधिकार’ भन्ने मुल नाराका साथ प्रदर्शन गर्ने कार्यक्रम रहेको समाजका चितवन शाखा सभापति राउतले बताए ।

images
प्रकाशित मिति :मंसिर १९, २०७९ सोमवार - २१:३८:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology