Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

रविको मुद्धामा आजै फैसला आउने सम्भावना

रविको मुद्धामा आजै फैसला आउने सम्भावना

इच्छाकामना न्युज

१३, माघ २०७९
रविको मुद्धामा आजै फैसला आउने सम्भावना

काठमाडौं। उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला आउने भएको रहेको छ । न्यायाधीशहरु इजलासबाट उठेर छलफलमा छन् । सर्वोच्च अदालत स्रोतले रविको फैसला आजै आउने सम्भावना उच्च रहेको जानकारी दिएको छ। सर्वोच्च परिसरमा प्रहरीको संख्या थपेर सुरक्षा सतर्कता बढाइएको छ । टेलिभिजन कार्यक्रममार्फत लोकप्रियता हासिल गरेका रविको नागरिकताका विषयमा ०७५ सालमा नै नागरिकताको प्रश्न उठेका थियो ।

images

त्यसवेला व्यापक जनसमर्थन पाएका रविले अमेरिकी नागरिकता परित्याग गर्न प्रक्रिया अघि बढाएको जानकरी अध्यागमनलाई दिँदै आफ्नो टेलिभिजन कार्यक्रममार्फत पनि प्रक्रिया अघि बढाएको सूचना सार्वजनिक गरेका थिए ।

images
प्रकाशित मिति :माघ १३, २०७९ शुक्रवार - १६:३५:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology