तनहुँ । आज सम्पन्न तनहुँ क्षेत्र नं. १ को उपनिर्वाचनमा तनहुँमा करिब ५१.७ प्रतिशत मत खसेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त प्रारम्भिक विवरण अनुसार ५१.७ प्रतिशत मत खसेको हो ।
कहाँ कति खस्यो हेर्नुस् विवरण
