Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

१३ वर्षीय छात्रालाई जबरजस्ती करणी गर्ने शिक्षक पक्राउ

१३ वर्षीय छात्रालाई जबरजस्ती करणी गर्ने शिक्षक पक्राउ

इच्छाकामना न्युज

३१, भाद्र २०८०
१३ वर्षीय छात्रालाई जबरजस्ती करणी गर्ने शिक्षक पक्राउ
images

ताप्लेजुङ ।  जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

images
images

१३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा सिदिङ्वागाउँपालिका‐६मेहेलेस्थितनिलगिरि माध्यमिक विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो।
 
सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साहलाई जबरजस्ती करणीको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। साह दुई वर्षदेखि सो विद्यालयमा कार्यरत रहेको बताइएको छ । 

जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। 

images
प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - ०७:४८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology