Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

म्याग्देको मौरीओडारमा पहिरो दमौली–पोखरा सडक अवरुद्ध

म्याग्देको मौरीओडारमा पहिरो दमौली–पोखरा सडक अवरुद्ध

इच्छाकामना न्युज

२१, आश्विन २०८०
म्याग्देको मौरीओडारमा पहिरो दमौली–पोखरा सडक अवरुद्ध

तनहुँ । दमौली–पोखरा सडक खण्ड अन्तर्गत पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा पहिरो जादाँ राजमार्ग अवरुद्ध भएको छ । आज बिहान करिब ४ः५० बजेतिर  पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।

images

मुग्लिन पोखरा सडक विस्तारका क्रममा खनिएको भित्ताबाट खसेको पहिरोका कारण उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । यतिबेला पहिरो हटाएर राजमार्ग सुचारु गराउन काम भइरहेको छ ।

images
प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - ०८:२६:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology