Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

चितवनको राप्तीबाट १५० किलो गाँजा बरामद

चितवनको राप्तीबाट १५० किलो गाँजा बरामद

इच्छाकामना न्युज

१८, जेठ २०८१
चितवनको राप्तीबाट १५० किलो गाँजा बरामद
images

चितवन। चितवनको राप्ती नगरपालिका–८ खुरखुरेबाट १५० किलो गाँजा प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले बीआर २२ क्यू ४३४१ नम्बरको पिकअप गाडीबाट गाँजा बरामद गरेको हो । गाडी जाँच गर्न खोज्दा चालक फरार भएका थिए ।

images
images

गाडीको पछाडि ढालामा वेल्डिङ गरी बनाएको फल्स बटनमा लुकाइछिपाइ राखेको १८ वटा पोकामा १५० किलो गाँजा भेटिएको हो ।

images
प्रकाशित मिति :जेठ १८, २०८१ शुक्रवार - २२:०२:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology