Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

मुस्ताङमा गोरु काटिरहेको अवस्थामा ५ जना पक्राउ

मुस्ताङमा गोरु काटिरहेको अवस्थामा ५ जना पक्राउ

इच्छाकामना न्युज

२७, माघ २०७७
मुस्ताङमा गोरु काटिरहेको अवस्थामा ५ जना पक्राउ
images

मुस्ताङ, २७ माघ । गोरु काटेको आरोपमा मुस्ताङबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । थासाङ गाँउपालिका ४ घाँसास्थित अर्पण श्रेष्ठको घरमा राति १० बजे गोरु काटिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
गोरु काटेको आरोपमा प्रक्राउ पर्नेहरुमा २६ वर्षीय अर्पण श्रेष्ठ, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय शनिष श्रेष्ठ, १३ वर्षीय निश्चल विक र ३७ वर्षीय पूर्ण विक रहेको गण्डकी प्रदश प्रहरी कार्यलय पोखराले जनाएको छ । 
अर्पण श्रेष्ठको घरमा गोरु काटिरहेको सूचनाका आधारमा उनीहरुलाई गोरुको मासुसहित पक्राउ गरिएको हो ।  उनीहरु विरुद्ध आवश्यक कारवाही प्रक्रिया अगाडि वढाइएको प्रहरीले जनाएको छ ।

images
images

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - २०:४५:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology