Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

काभ्रेमा पहिरोसँगै आएको ढुंगाले लागेर एक जनाको मृत्यु

काभ्रेमा पहिरोसँगै आएको ढुंगाले लागेर एक जनाको मृत्यु

इच्छाकामना न्युज

१९, आश्विन २०८२
काभ्रेमा पहिरोसँगै आएको  ढुंगाले लागेर एक जनाको मृत्यु
images

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–११ मा पहिरोसँगै आएको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भैंसे घर भएकी ५६ वर्षीया बिमलादेवी तामाङ छिन् ।

images
images

आइतबार अपराह्न ४ बजेतिर वर्षा रोकिएपछि आएको पहिरोसँगै खसेको ढुंगाले लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर ईश्वर कार्कीले बताए ।

घर नजिकै लुगा धुन जाने क्रममा उनलाई ढुंगाले लागेको थियो । 

images
प्रकाशित मिति :आश्विन १९, २०८२ आइतवार - २१:३३:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology