Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

दमौलीकि संगिता पाठक राष्ट्रीय अपाङ्ग महासंघ गण्डकीको सदस्यमा निर्विरोध निर्वाचित

दमौलीकि संगिता पाठक राष्ट्रीय अपाङ्ग महासंघ गण्डकीको सदस्यमा निर्विरोध निर्वाचित

images

इच्छाकामना न्युज

१५, कार्तिक २०८२
दमौलीकि संगिता पाठक राष्ट्रीय अपाङ्ग महासंघ गण्डकीको सदस्यमा निर्विरोध निर्वाचित
images

तनहुँ । अपाङ्गता महिला सशक्तीकरण समाज तनहुँकी नेतृ संगीता पाठक रास्ट्रीय अपाङ्ग माहासंघ गण्डकी प्रदेश सदस्यमा निर्बिरोध निर्बाचित भएकि छिन। 

माहासंघको यहि कार्तिक १४ र १५ गते पोखरामा सम्पन्न गण्डकी प्रदेशको तेस्रो अधिबेशनबाट पाठक प्रदेश सदस्यमा निर्बिरोध निर्बाचित भएकि हुन। महाधिवेशनमा गण्डकी प्रदेश मातहतका जिल्लाभरका अपाङ्गता क्षेत्रका विभिन्न  संघ सस्थाका प्रतिनिधिहरु उल्लेखनीय उपस्थिति रहेको थियो। 

निर्बाचित समिति अनुसार नया कार्यसमितिले अपाङ्गता अधिकार, नीति नियम पहुँचयुक्त बिकासका क्षेत्रमा दीर्घकालीन योजना कार्यान्वयन गर्ने लक्ष्य लिएको छ। 

पाठक निर्बाचित भएपछि प्रदेश भरका अपाङ्गता क्षेत्रको नेतृत्व बिच सहकार्य अपाङ्गतामैत्री बाताबरण निर्माणमा योगदान रहने बताएकि छिन।

images
प्रकाशित मिति :कार्तिक १५, २०८२ शनिवार - १०:३२:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology