Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको बिहानै मृत्यु

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको बिहानै मृत्यु

इच्छाकामना न्युज

२६, बैशाख २०७८
भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको बिहानै मृत्यु
images

चितवन, २६ वैशाख । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

images
images

भरतपुर अस्पतालमा उपचाररत चितवनको भरतपुर महानगरपालिका–३ बाह्रघरेकी ५९ वर्षीया एक महिलाको आज (आइतबार) विहान २ः५६ बजेको समयमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा.युवानिधि बसौलाले जानकारी दिए ।

उनका अनुसार वैशाख १७ गते ती महिला अस्पताल भर्ना भएकी थिइन् । उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो भने भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

images
प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - १०:०९:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology