Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

धादिङका शिक्षक नेता बैकुण्ठ अर्यालको कोरोना संक्रमणबाट निधन

धादिङका शिक्षक नेता बैकुण्ठ अर्यालको कोरोना संक्रमणबाट निधन

धादिङका शिक्षक नेता बैकुण्ठ अर्यालको कोरोना संक्रमणबाट निधन
images

धादिङ, ४ जेठ । धादिङको शैक्षिक आन्दोलनका नेता नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका निवर्तमान अध्यक्ष एवम् सिद्धेश्वर माविका शिक्षक बैकुण्ठ अर्यालको असामहिक निधन भएको छ ।

images
images

कोभिड पोजेटिभ पुष्टि भए सँगै मनमोहन हस्पिटलमा उपचारत सिद्धलेक गाउँपालिका १ सुन्दरपानी निवासी ५३ वर्षिय वैकुण्ठ अर्यालको उपचारकै क्रममा मंगलबार निधन भएको कृष्ण अर्यालले बताउनु भयो । पारिवारिक स्रोतका अनुसार उहाँ प्रेसरको रोगी समेत हुनुहुन्थ्यो ।

images
प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १६:१५:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology