Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

रौतहटमा एउटै गाउँपालिकाका २ वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

रौतहटमा एउटै गाउँपालिकाका २ वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

इच्छाकामना न्युज

२१, जेठ २०७८
रौतहटमा एउटै गाउँपालिकाका २ वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु
images

रौतहट, २१ जेठ । कोरोना संक्रमणका कारण एउटै गाउँपालिकाका २ ओटा वडाका वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिका वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर ७ का अध्यक्ष रामीशवर यादवको कोरोना संक्रमणका कारण मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

images
images

गएको १ महिनादेखि उपचाररत ६० वर्षीय सहनीको गएराती सिभिल अस्पताल काठमाण्डौंमा उपचारको क्रममा निधन भएको हो । उहाँलाई घरमा नै संक्रमण भएको थियो । त्यस्तै सोही नगरपालिका ७ का वडा अध्यक्ष ५० वर्षीय रामिशवर यादवको झन्डै १ महिनाअघि संक्रमणबाट निधन भएको हो ।

images
प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - २१:०७:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology