Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने 

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने 

इच्छाकामना न्युज

२७, जेठ २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने 
images

पोखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिनुहुने भएको छ । आज मध्यान्ह् १२ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

images
images

गुरुङले वैशाख २९ गते संसदमा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीको शपथ लिनुभएको थियो । कुल ६० जना प्रदेशसभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय गरे पनि काँग्रेस, माओवादी केन्द्र लगायतका विपक्षी दलहरूले विश्वासको मत नपुग्ने गरी मोर्चाबन्दीमा छन् । 

images
प्रकाशित मिति :जेठ २७, २०७८ बिहिवार - ०९:०४:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology