Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गण्डकी प्रदेशको महान्याधिवक्तामा रोहितराज बाँस्तोला नियुक्त

गण्डकी प्रदेशको महान्याधिवक्तामा रोहितराज बाँस्तोला नियुक्त

रासस

१४, आषाढ २०७८
गण्डकी प्रदेशको महान्याधिवक्तामा रोहितराज बाँस्तोला नियुक्त
images

पोखरा, १४ असार । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उहाँलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

images
images

पोखराका बाँस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उच्च अदालत बार एशोसिएशन पोखराका पूर्वअध्यक्ष बाँस्तोला डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्वअध्यक्ष हुनुहुन्छ । मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार हो ।

images
प्रकाशित मिति :आषाढ १४, २०७८ सोमवार - २२:०७:०६ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology