Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखा अबुवा बजार स्थित दरौदी नदी किनारमा एक महिलाको शव भेटियो

गोरखा अबुवा बजार स्थित दरौदी नदी किनारमा एक महिलाको शव भेटियो

इच्छाकामना न्युज

२३, श्रावण २०७८
गोरखा अबुवा बजार स्थित दरौदी नदी किनारमा एक महिलाको शव भेटियो
images

गोरखा, २३ साउन। गोरखाको अबुवा बजार क्षेत्रमा रहेको दरौदी नदी किनारमा १ जना महिलाको शव फेला परेको छ ।

images
images

गोरखा नगरँपालिको १४ को अबुवा बजार संगै रहेको दरौदी नदी किनारमा पहिचान खुल्न नसकेको १ जना महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो । स्थानियले नदी किनारमा शव देखे पछि प्रहरीलाई जानाकारी आएको कार्यालयले जनाएको छ ।

वेवारिशे अवस्थामा पाईएको शवको अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी निरिक्षक सहितको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिनुभयो ।

महिलाको शव सडिगलेको अवस्थामा रहेकोले पहिचान गर्न नसकिने अवस्थामा रहेको कार्यालयले जनाएको छ । आजै गोरखाका अर्कुलमा पनि १ जना पुरुषको शव दरौदी नदी बिच बगरमा फेला परेको कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १८:३१:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology