Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

धादिङका पूर्व फुटबल खेलाडी राजु गुरुङको निधन

धादिङका पूर्व फुटबल खेलाडी राजु गुरुङको निधन

इच्छाकामना न्युज

७, भाद्र २०७८
धादिङका पूर्व फुटबल खेलाडी राजु गुरुङको निधन
images

धादिङ, ७ भाद्र । धादिङका पूर्व फुटबल खेलाडी बेनीघाट रोराङ ४ मलेखु निवासी राजु गुरुङको असामहिक निधन भएको छ ।

images
images

धादिङको नाम कमाएको एन्फा लिगको सार्वाधिक विजेता भद्रकाली युवा समाजको ०६१–६२ का १ नम्बरका खेलाडी राजु गुरुङको निधन भएको एन्फा धादिङका महा सचिव रामहरी थापाले बताए ।

खेल जिवन सँगै ०६९ मा माओवादी सदस्य समेत बनेका गुरुङ निमुनियाको रोगी थिए केहि दिन पहिला स्वास्थ्यमा समस्या आए सँगै उपचारत रहेकै अवस्थामा कोरोना संक्रमण देखिएपछि निधन भएको एन्फा धादिङका महसाचिव रामहरि थापाले बताए ।

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - ०८:२८:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology