Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखा धुवाकोट स्थित मदनेडाँडाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण

गोरखा धुवाकोट स्थित मदनेडाँडाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण

इच्छाकामना न्युज

२२, आश्विन २०७८
गोरखा धुवाकोट स्थित मदनेडाँडाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण
images

गोरखा, २२ असोज । पालुङटार नगरपालिका–९ धुवाकोट स्थित मदनेडाँडा माध्यमिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री र बिद्यालय पोशाक वितरण गरिएको छ ।

images
images

गरिव तथा जेहेन्दार १२ जना बिद्यार्थीलाई कपि, क्यालकुलेटर, जोमेटि बस्क, कलम लगायतका सामग्रीको साथमा पोशाक वितरण गरिएको हो । जन्मभूमीमा जननीहरुको अभियान नामक संस्थाले करिव ५० हजार रकम बराबरको सामग्री वितरण गरिएको शिक्षक भुवन सेडाइले बताए । ६/६ महिनामा बिद्यार्थीलाई सामग्री वितरण गरिने उनले जानकारी दिए ।

‘मेरो देश नेपाल, भूमीमा जननीहरुको अभियान भन्ने नाराका साथ देशभरीका गरिब, दुखी, अपाङ्गता भएका विद्यार्थीहरुलाई शिक्षाबाट बन्चित हुन नदिनका लागि अभियान सुरु गरिएको संस्थाले जनाएको छ ।

देशभरीका गरिब, दुखी, अपाङ्गता भएका विद्यार्थीहरुलाई शिक्षाबाट बन्चित हुन नदिनका लागि अभियान सुरु गरिएको संस्थाले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन २२, २०७८ शुक्रवार - ०८:५४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology