Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखाको दरौदी नदीमा हामफालेर एक जना पुरुषले गरे आत्महत्या

गोरखाको दरौदी नदीमा हामफालेर एक जना पुरुषले गरे आत्महत्या

इच्छाकामना न्युज

४, कार्तिक २०७८
गोरखाको दरौदी नदीमा हामफालेर एक जना पुरुषले गरे आत्महत्या
images

गोरखा ४, कात्तिक । सिरानचोक गाउँपालिका वडा नम्बर ८ फिनामटार स्थित दरौदी नदीमा हाम फालेर आज एक पुरुष ज्यान गएको छ । बिहान करिब १० बजेको समयमा स्थानीय ६५ बर्षका देवीदत्त ढकालको दरौदी नदीमा हामफाल्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

images
images

घटनाको जानकारी पाए लगत्तै अस्थायी प्रहरी पोष्ट चनौटे र इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीको टोलीले ढकालको शव घटनास्थलदेखि झण्डै २ किलोमिटर तल जलबिरेमा शव फेला पारेको थियो ।

मृतकको शव मुचुल्का गरि पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र जौवारीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७८ बिहिवार - २२:३१:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology